नियम ९४
बैलेन्स सीटको प्रतिलिपि दाखिल गर्ने
बैलेन्स सीट र लाभ हानिको खाता कर्पोरेशनको साधारण सभामा पेश भैसकेपछि त्यसको एक प्रतिलिपिमा म्यानेजि· डाइरेक्टर र सञ्चालकहरूको दस्तखत गरी त्यसको साथमा शेयर होल्डरहरूको लिष्टको १ प्रति राखी नेपाल सरकारको सम्बन्धित विभागमा दाखिला गर्नु पर्छ ।